नर्वेका फोटोग्राफर एरिक अल्मस अमेरिकाको क्यालिफोर्नियामा बसेर फोटोग्राफीमा आर्टमा काम गर्छछन् । बिश्वका बिभिन्न मुलुक घुमेर फोटोग्राफी गर्नु उनको सौख हो । सन् २०१४ मा मोडल सहारा ब्रेकिटका साथ नेपाल आएका उनले यहाँका पर्यटकीय सम्पदा र मोडलको ग्यालमरको अनुपम संयोजन गरी फोटो सुट गरेका थिए । – हेरौं उनका केही मनमोहक तस्वीरहरु
सम्पदा र सहारा
React to this post
Hot Topics
Conversation
New
Old
Popular

Related News

Gold price drops by Rs 1,000
1 day ago