+

संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२३ असार, काठमाडौं । व्यवस्थापिका संसदमा राष्ट्रपति डा. रामवरण यादवले आर्थिक वर्ष ०७२/०७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेपछि संसदमा राष्ट्रपतिले त्यसलाई प्रस्तुत गरिरहेका छन् ।
राष्ट्रपतिले संविधानसभाको स्थापनामा भूमिका खेल्ने सहीदप्रति श्रद्धाञ्जली दिएका छन् । भूकम्प पीडितका लागि सहयोग गर्नेहरुलाई राष्ट्रपतिले धन्यवाद व्यक्त गरेका छन् ।

संविधान निर्माण प्रक्रियाले गति लिएकोमा राष्ट्रपतिले खुशी व्यक्त गरेका छन् ।

React to this post

Hot Topics

Conversation

New Old Popular